Ma Bhanda Ni - Sabin Limbu (Male Version) || Latest Nepali Song | Adhunik Sentimental Song
New Nepali Adhunik Sentimental Song
Song : Ma Bhanda Ni...(Amar-2)
Singer : Sabin Limbu
Lyrics : Surendra Maharjan "Amar"
Music : Raaz Kumar
Arranger : Pushkar Sunuwar
Music Label : M-Series Entertainment
म भन्दानी धेरै राम्रो थियो होला र त
मैले भन्दा धेरै माया दियो होला र त
मलाई छोड्ने यती ठुलो निर्णय लियौ
धोका दिइ धोका तिमी धोकेबाज भयौ
#MaBhandaNi #SabinLimbu #FemaleMelinaRai #AdhunikSentimental
न त जिवन एक्लै कट्छ नत तिम्रो माया घट्छ
जती बिर्सु भन्यो त्यती तिम्रो याद झनै बड्छ
म भन्दा नि धेरै लायक थियो होला र त
मैले भन्दा धेरै माया दियो होला र त
मलाई छोड्ने यती ठुलो निर्णय लियौ
धोका दिइ धोका तिमी धोकेबाज भयौ
#
बरु पिडा मलाई नै होस आसु पनि मेरो नै झरोस्
तिमी खुशी हुनु सधै तिमीलाई दुखी देख्न नपरोस्
म भन्दानी धेरै राम्रो थियो होला र त
मैले भन्दा धेरै माया दियो होला र त
मलाई छोड्ने यती ठुलो निर्णय लियौ
धोका दिइ धोका तिमी धोकेबाज भयौ ।
शब्द : सुरेन्द्र कुमार महर्जन ( अमर )
संगीत : राज कुमार
स्वर : सबिन लिम्बु & मेलिना राई
Contact : http://www.mseriesentertainment.com/
Copyright of this Video is with M-Series Entertainment
Author: Ekka Company
Tags:
source
Comments
Post a Comment